
वृक्षारोपण सहित सरसफाई
by
105 105 people viewed this event.
विश्व वातावरण दिवस २०८२ का अवसरमा मिति २०८२ जेठ २२ गते विहिवार विद्यालयमा रहेको इको क्लवको आयोजनामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्याक सहित विद्यार्थीहरुले विद्यालयमा वृक्षारोपण गर्नुका साथै विद्यालय वरपरको टोलको सडकमा रहेको प्लाष्टीकजन्य फोहोर टिपेर कार्यक्रम मनाएका हुन । विद्यालयले वातावरण संरक्षणका लागि यस्तै विभिन्न कृयाकलापहरु सञ्चालन गर्ने गरेको छ ।

